दाङ घोराहीमा टिप्परको ठक्करबाट मान्छेको मृत्यु
साउन ३२ घोराही लमही सडक खण्ड डेढ घण्टापछि खोलिएको छ । घोराही १७ भैसाइमा टिप्परको ठक्करबाट मान्छेको मृत्यु भएपनि टिप्परका सम्बन्धित व्यक्तिहरु सहमतिमा नआउदा स्थानियहरुद्धारा सडक अवरुद्ध गरिएको थियो । यहि साउन २८ गते गोग्लीबाट घोराही बजारतर्फ आईरहेको टिप्परको ठक्करबाट घाईते घोराही १७ भैसाहीका ५८ वर्षिय सुमन चौधरीको उपचारका क्रममा मृत्यु भएपछि यातायात व्यवसायीलाई सहमतीमा […]
Continue Reading