गोकुल बास्कोटा भन्छन् : एमालेको प्रतिस्पर्धी कोही छैन
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको प्रतिस्पर्धी कोही नभएको बताएका छन् । बिहीबार बिहान प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले यस्तो बताएका छन् । पूर्व मन्त्री समेत रहेका बाँस्कोटाले एमाले रातो घोटा भएको बताए । ‘वर्तमान गठबन्धन लामो समय टिक्न सक्दैन, आउने निर्वाचनमा हामी पहिलो पार्टी बन्छौँ,’ उनले चुनौती […]
Continue Reading