१० महिनाकाे आयात धान्न सक्ने क्षमता छ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडी फर्किन खोजेको हो ?’ भन्दै प्रश्न गर्नुभएको छ । शुक्रवारदेखि काठमाण्डाैमा सुरु भएको ‘दोस्रो अर्थशास्त्री सम्मेलन’ मा गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गर्नुभएको हो । […]
Continue Reading