माधव नेपाललाई ओली कटाक्ष – चोइटिएर एमाले नेता घटेका छैनन्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका छन् । ‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,’ सम्पादकहरुसँग उनले भने । आउने चुनाव पछि एमालेले सरकार […]

Continue Reading

चौरजहारी उडेको जहाजलाई नेपालगञ्जमै अवतरण

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट रुकुमको चौरजहारीका लागि उडेको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान नेपालगञ्जमै अवतरण गराउने क्याप्टेनलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण मागेको छ । क्याप्टेन पेम्बा शेर्पाले सोमबार काठमाडौँबाट चौरजहारी पुर्याउनु पर्ने जहाजलाई आफ्नो ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएका थिए । सोमबार ३ बजे ८ यात्रुसहित चौरजहारी उडेको उक्त जहाज नेपालगन्जमाथि पुग्दा […]

Continue Reading

‘मेरो उम्मेदवारीको टुंगो लागेको छैन’- केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताएका छन् । अल्फाविटामा सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताए । ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो । उहाँको स्नेहपूर्ण सुझाववाट प्रभावित छु । रावलजीलाई मन पराउनेहरूले मैले […]

Continue Reading

केपी ओली- ‘भन्छन् नेताहरुको व्यवस्थापन महाधिवेशनले गर्छ’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् ।  महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए ।  माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । […]

Continue Reading

एमालेको १० औं महाधिवेशनको लागि गरियो भव्य मञ्चको तयारी

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्मका लागि तोकिएको छ । चितवनको नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन भई सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा बन्द सत्र हुनेछ । अहिले उद्घाटन र बन्द सत्रका लागि भव्य मञ्चको निर्माण कार्य भइरहेको छ । दुवै स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गर्ने […]

Continue Reading

कैलालीका भुपेन्द्र बडुवालको हत्या आरोपमा फरार युवा धरानबाट पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोप लागेका १ युवक धरानबाट पक्राउ परेका छन् । आइतवार साँझ शाही धरानको विजयपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । शाहीलाई कैलालीतर्फ पठाइएको इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले बताए । शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो। पछ्याउँदै जाँदा […]

Continue Reading

एमाले सचिवमा महेश बस्नेतकाे उम्मेदवारी घोषणा

भक्तपुर । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको […]

Continue Reading

“नेपालगन्ज स्पिच कम्पिटिसन”को टाइटल स्पोन्सरमा जोडियो निन्जा इन्फोसिस

नेपालगन्ज : नागरिक समाजको आयोजनामा हुन गईरहेको “नेपालगन्ज स्पिच कम्पिटिसन “को अनलाइन संस्करणको टाइटल स्पोन्सरको रुपमा निन्जा इन्फोसिस जोडिएको छ। आइटीको क्षेत्रमा पश्चिम नेपालमै आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल नेपालगन्जको निन्जा इन्फोसिस प्रालिको “नेपालगन्ज स्पिच कम्पिटिसन २०७८”मा टाइटल स्पोन्सर रहने नेपालगन्ज स्पिच कम्पिटिसनका कार्यक्रम संयोजक रामु ओलीले जानकारी दिए। सोमबार निन्जा इन्फोसका प्रबन्ध […]

Continue Reading

जन्ती बोकेको जीप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

काठमाडाैँ । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका-२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द-६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द-४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो । जीपमा सवार सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको […]

Continue Reading

किन महासचिवमा पोखरेल नै चाहियो ? यस्तो छ कारण

काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशन नजिकिएसँगै नेतृत्वमा बहस सुरु भएको छ । पार्टी अध्यक्षपछिको शक्तिशाली पदका रुपमा रहेको महासचिव पदमा पार्टीका बैचारिक नेता शंकर पोख्रेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । शंकर पोखरेलले महासचिवमा उम्मेदवारी घोषणा गरेपछि एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरीले नेता पोखरेल वैचारिक व्यक्ति भएकोले महासचिव पदका लागि सक्षम रहेको बताउनुभएको छ। एमालेलाई […]

Continue Reading