शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै ओली सरकार ढल्छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन्। बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरु मिल्नुको विकल्प नभएको बताए। उनले […]
Continue Reading