घट्यो पेट्रोल र डिजेलको भाउ


पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ। अन्य इन्धनको भाउ भने यथावत् रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *