पूर्वराजा शाहले प्रजातन्त्रप्रति विष वमन गरे : एमाले सांसद गैरे
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विष वमन गर्ने कोशिस गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा सांसद गैरेले पूर्वराजा शाहमाथि यस्तो आरोप लगाएका हुन्। उनले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले शहीदहरुको अपमान गरेको आरोपसमेत लगाए। उनले पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको जिकिरसमेत गरे। उनले शाहले […]
Continue Reading