कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका ८० प्रतिशत आयोजनाहरू कार्यान्वयनमा गइसकेको बताएका छन् । समयका आयोजना सम्पन्न गर्ने उद्देश्यसहित समयमै आयोजना कार्यान्वयनका लैजाने कुरामा सरकार सचेत रहेको उनको भनाइ छ । बजेट वितरण, आयोजना छनोट र सरकारी पारदर्शिता सम्बन्धी जनगुनासोहरूप्रति ध्यानाकर्षण गराउँदै शनिवार वीरेन्द्रनगरका आयोजित प्रेस चौतारीको कार्यक्रमका कँडेलले भने, ‘हामीले जे बजेट प्राप्त […]

Continue Reading

अध्यादेशहरू छिट्टै पारित हुन्छन् : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिट्टै पारित हुने बताएका छन्। फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताएका हुन्। उनले सरकारले जारी गरेको अध्यादेशहरू संघीय संसदको दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गरे। उनले अब छिट्टै नै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र […]

Continue Reading

संविधान संशोधन गर्न कार्यदल, अध्यादेशको टुंगो शनिबार लाग्ने

सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले शनिवार सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको छ । शुक्रवार बसेको संयन्त्रको बैठकले शनिवार ११ बजे सत्ता पक्षीय सबै दलको बैठक बस्ने निर्णय गरेको हो । सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्न बैठक बोलाइएको नेताहरूको भनाइ छ । सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ […]

Continue Reading

०८४ मा काँग्रेसले बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छ : झलनाथ खनाल

र्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउने गरी काँग्रेसले तयारी गरिरहेको बताएका छन्। शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ०८४ आउँदै गरेको भन्दै काँग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताए। उनले काँग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए। उनले यही अवस्थाले एमाले एक्लै बहुमत […]

Continue Reading

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। बिहीवार सम्पन्न पार्टीको प्रथम अधिवेशनबाट प्रतिस्पर्धी नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन समितिका अनुसार भट्टराईले ७६१ मत प्राप्त गर्दा चापागाईंले ७३ मतमात्रै पाएका छन्। गत माघ २९ गते मतदान भएकोमा बिहीवार मतपरिणाम आएको हो। महाधिवेशनमा एक […]

Continue Reading

प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिइ कोर्टेभालले आज शिष्टाचार भेट गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र हितका विविधि विषयका साथै आपसमा हुँदै आएको सहयोग आदानप्रदान अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीसहितको सहभागिता थियो।

Continue Reading

नेपाल–भारत बिजुली आयात/निर्यातको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा तय

नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को १६औं बैठकले आयात/निर्यात हुने बिजुलीको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा तय गरेको छ । नयाँदिल्लीमा बसेको पीईसी बैठकले सन् २०२५ मा १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट १२ रुपैयाँ ९६ पैसा तय गरेको हो । सन् २०२४ मा १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको […]

Continue Reading

कर्णाली प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने कर्णाली सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले जारी गरेको ‘प्रदेश निजामती सेवा ऐन’ संशोधन गर्ने निर्णय भएको छ । बुधबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले संशोधन गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए । ‘ऐनमा केही समस्या थिए । कर्मचारीहरूले पनि कुरा उठाउनुभयो,’ शाहले भने, ‘उहाँहरूको मागलाई मध्यनजर गर्दै संशोधन गर्ने निर्णय गरिएको हो ।’

Continue Reading

१०-१२ वटा स्याल जम्मा हुँदैमा हात्तीको शिकार हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘१०-१२ वटा स्याल जम्मा भएर हात्तीको शिकार खेल्छु भनेर कुदेको देख्दा अचम्म लागेको बताएका छन्। उनले ‘समाजवादी मोर्चा’लाई लक्षित गर्दै यस्तो व्यंग्य गरेका हुन्। बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार रहेको र काँग्रेससँगको […]

Continue Reading

सहमतिपछि ग्यास उद्योगको आन्दोलन स्थगित

नेपाल एलपी ग्यास उद्योग सङ्ले विभिन्न माग राखेर बिहाबारदेखि आब्हान गरेको आन्दोलन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलन स्थगित गरिएको हो। उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलले तत्कालका लागि आन्दोलन स्थगित गरेको जनाइएको छ। सङ्घले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले […]

Continue Reading