कोइरीको विवाद नटुंग्याई सकियो संसद् अधिवेशन
संघीय संसद्को चालू अधिवेशन आज (शुक्रवार) राति १२ बजेबाट अन्त्य हुने भएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए। चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो। जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ। […]
Continue Reading