सुनको भाउ फेरि बढ्दै, तोलामा आज १ लाख १ हजार ५ सय रुपैयाँ पुग्यो
सुनको भाउ फेरि बढ्न थालेको छ । हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेर […]
Continue Reading