सुनको जलहरिबारे प्रधानमन्त्रीले भने – नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मुल शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निर्णयको बचाउ गरेका छन् । प्रधानमन्त्रीकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषले गत साता मात्र शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निण गरेको थियो, जसको आलोचना भइरहेको छ । विरोध गर्नेहरुमध्ये कतिपयले पशुपति क्षेत्रमा रहेका दर्जनौं मन्दिर एवं सत्तलहरू अलपत्र छाडेर समृद्धि देखाउन सुनको जलहरि बनाएको […]
Continue Reading