प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक पाए विश्वासको मत, सरकारलाई पूर्णता दिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। सत्ता समीकरण फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार दोस्रोपटक विश्वासको मत लिएका हुन्। विश्वासको मत दिन प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे । मत दिन्न अर्थात् तटस्थमा एक मत परेको छ। संसद बैठकमा […]
Continue Reading