लेटाङ घटना : प्रहरीको गोली लागेका युवकको अवस्था पनि गम्भीर
काठमाडाैँ । महिला प्रहरीको ज्यान गएको मोरङको लेटाङ घटनामा गोली लागेका एक युवकको पनि अवस्था गम्भीर छ । कुम, ढाड र हातमा गोली लागेका लेटाङ नगरपालिका-८ जाँतेका २० वर्षीय मिलन खड्काको विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । लेटाङ-५ को शिक्षा विकास माविकी १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक […]
Continue Reading