माओवादी केन्द्रकाे दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान शुरू
नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान शुरू गरेको छ । सुदूरपश्चिम प्रदेशको बैतडीमा पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियानको शुरुआत भएको हो । यही जेठ १० गतेसम्म सञ्चालन हुने यो अभियान पोखरामा समापन हुनेछ । अभियानकाे शुरुआत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि तराई/मधेशमा सञ्चालित हुलाकी मार्ग केन्द्रित जागरण अभियान […]
Continue Reading