सबै पालिकाले स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन्। काठमाडौं महानगरपालिकाले गत वैशाख १९ गते बुधवारदेखि टुँडिखेलमा जारी रहेको सीप मेलाको बुधवार श्रममन्त्री अर्यालले अवलोकन गरेका हुन्। उनले सीप मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग ७५३ स्थानीय तहले आवश्यकताअनुसारका मेलाहरु आयोजना गर्नुपर्ने बताए। उनले ७५३ स्थानीय तहले स्थानीय स्तरमा रोजगारी सिर्जना […]

Continue Reading

आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि निजि क्षेत्रसँग मुुख्यमन्त्री कँडेलले गरे छलफल

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि मुुख्यमन्त्री याँमलाल कँडेलले कर्णालीका निजि क्षेत्रका उद्योगी तथा व्यवसायीसँग छलफल गर्नुभएको छ । मुख्यमन्त्री कँडेलले निजि क्षेत्रको विकास, निर्माण, रोजगारी पर्यटनका बिषयमा महत्वपूर्ण भूमिका रहेको भन्दै निजि क्षेत्रका उद्योगी तथा व्यवसायीसँग मंगलबार छलफल गर्नुभएको हो । कर्णालीको विकासका लागि निजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको त्यसका लागि […]

Continue Reading

प्रतिपक्षलाई पेलेरै अघि बढ्यो सरकार

सरकारले प्रमुख प्रतिपक्षलाई पेलेरै सदन अघि बढाएको छ। मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुबै बैठक नेपाली कांग्रेसको नाराबाजी र वेल घेराउका बीच कार्यसूचीमा प्रवेश गरे। प्रतिनिधिसभामा सभामुखले बैठक सुरु गर्नेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध गरे। सभामुखले कांग्रेस सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डेलाई पाँच मिनेटमा आफ्नो कुरा राख्न समय दिए। पाण्डेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने […]

Continue Reading

सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी विधेयक

सरकारले राजनीति दलसम्बन्धी विधेयक फिर्ता लिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विधेयक फिर्ता लिएका हुन्। नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले बैठकमा पेश गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेको नाम संसदीय छानबिन समितिको कार्यादेशमा किटान गर्नुपर्ने […]

Continue Reading

सहकारी र गिरिबन्धु टी-स्टेट प्रकरणमा एमाले-रास्वपा मिलेर जाने सहमति भएको गगनको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टी-स्टेट प्रकरण नउठाउने सहमति भएको आरोप लगाएका छन्। आइतवार पत्रकार सम्मेलन गरी उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्धु टी-स्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमति गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि […]

Continue Reading

मलाई प्रधानमन्त्री स्विकार्ने अफर सकियो कि बाँकी छ कांग्रेस ? : रवि लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले सहकारीको रकम अपलचन गरेको कांग्रेसको आरोपप्रति संसद्‌को बैठकमा जवाफ दिएका छन्। आज पहिलोपटक उनले संसद्‌मा यो विषयमा बोलेका हुन्। लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको र त्यो अस्वीकार गरेपछि सहकारीको मुद्दा चर्काएको आरोप लगाए। उनले भने, ‘म गृहमन्त्री बन्न नैतिक रूपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ मिल्ने ? अफर गर्नेहरूले […]

Continue Reading

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको उक्त ‘बेलिब्रिज’ आजदेखि सञ्चालनमा आएको हो । भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । […]

Continue Reading

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन्। शनिवार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्। उनले जेठ ७ गते आफूले चौथोपटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनुपरे पनि विश्वासको मत पाउने दावी गरे। उनले विश्वासको मत आउँदैन कि […]

Continue Reading

सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ

सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त सन्तोष गिरी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई भक्तपुरबाट पक्राउ गरेको हो । गिरीमाथि २०८० फागुन १२ गते वीरेन्द्रनगर नगरपालिका १ गैरीचोक बस्ने विनोद गिरीमाथि गोली प्रहार गरेको आरोपमा ज्यान मार्ने उद्योग, हातहातियार खरखजना तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसपछि […]

Continue Reading

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय

सरकारले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने भएको छ। शुक्रवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्। जेठ ३ गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको हो। त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा.डा. […]

Continue Reading