राष्ट्रियतालाई सस्तो नबनाऔँ : रक्षामन्त्री उप्रेती
क्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका छन्। मंगलवार राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका हुन्। उनले विभिन्न व्यक्तिले बैंकको किस्ता तिर्न नसक्दा र बच्चाहरुको शुल्क तिर्न नसक्दासमेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन आग्रह गरे। उनले आफ्नो मौलिकता, संस्कृति र […]
Continue Reading