भालुबाङ दुर्घटनाका मृतक १२ जनाकै सनाखत
दाङको भालुबाङमा गतराति भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परी एक महिला सहित १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय अनिल खड्का (भरतपुर उपमहानगर-२५‚ चितवन), २५ वर्षीय सञ्जय केसी (खजुरा गाउँपालिका-३‚ बाँके), २८ वर्षीय अर्पण थापा (कोहलपुर नगरपालिका-८‚ बाँके) रहेका छन्। […]
Continue Reading