कोशीका सभामुख विष्टले लिए शपथ


कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले शपथ ग्रहण गरेका छन्। उनी सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको समर्थनमा निर्विरोध सभामुख चयन भएका हुन्।

राप्रपाका प्रदेशसभा सदस्य विष्ट समानुपातिक सांसद हुन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *