माओवादीले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान शुरू गर्ने
नेकपा (माओवादी केन्द्र) ले आउँदो जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान शुरू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो बसेको पदाधिकारी बैठकले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानको समीक्षा गर्दै मध्य पहाडी लोकमार्ग अभियान शुरू गर्ने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ । तराई–मधेश जागरण अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको […]
Continue Reading