मुख्यबजार क्षेत्रका अवैध संरचना हटाउन वीरेन्द्रनगरले काम थाल्याे
सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका वीरेन्द्रनगरले अवैध संरचना हटाउन शुरु गरेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा अवैध संरचनाका क्रुप बनेको र सडक विस्तारमा कठिनाइ देखिएपछि नगरपालिकाले सात दिनभित्र संरचना हटाउन दिएको अल्टिमेटमअनुसार संरचना हटाउनु शुरु गरेको हो । नगरपालिकाले मंगलगढी चौकबाट प्रवेश गर्ने मुख्य बजार क्षेत्रमा रहेका विद्युत, नेपाल टेलिकमका पोल तथा […]
Continue Reading