‘प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’ धनगढीमा शुरू
धनगढी । कैलालीको धनगढीमा ‘प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’ शुरू भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सह आयोजनामा प्रतियोगिता शुरू भएको हो । प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उद्घाटन गरे । प्रतियोगिता अन्तरगत पहिलो खेल प्रदेश १ र कर्णाली प्रदेशबीच भएकाे छ । यस्तै […]
Continue Reading