अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्ने तयारी ।
साउन ३२ बाके तालिबानले अफगानिस्तानको राज्य सत्ता कब्जा गरेसँगै त्यहाँ कार्यरत नेपालीलाई स्वदेश फर्काउने तयारी भएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठनगरेकै दिन दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै घर फर्किने तयारी गर्न नेपालीहरुलाई आग्रह गरेको छ । नेपाल फर्कनको लागि सम्बन्धित रोजगारदाता निकाय, सम्बद्ध नेपाली तथा अफगानी म्यानपावर कम्पनीहरुलाई सम्पर्क […]
Continue Reading