नेपालमा कोरोना रिकभरी दर ९८.४ प्रतिशत

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४५ मा पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत छ । पछिल्लो तथ्याङ्कसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ […]

Continue Reading

धम्बोझी क्लब प्रेसिडेन्ट लिगको शिर्ष २ मा 

बिक्रम बुढाक्षेत्री, नेपालगन्ज – धम्बोझी क्लब लुम्बिनी प्रदेशले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा शनिबार कर्णालीको लेकाली युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । जितसँगै धम्बोझीले लिगको शिर्ष–२ मा पर्न सफल हुदैं राष्ट्रिय लिगका लागि छनोट भएको छ । यस लिगको शिर्ष ४ टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन । शनिबार नेपालगन्ज रंगशालामा […]

Continue Reading

शनिबार एकैदिन भारतमा यो बर्षकै धेरै कोरोना संक्रमित

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत ५ महिनामा देखिएको संक्रमणको उच्च हो । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा धेरैलाई कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ । सरकारी […]

Continue Reading

कांग्रेस नेता जोशीको शव अन्तिम श्रद्धान्जलीका लागि दिउँसो पार्टी कार्यालयमा राखिने

काठमाडौं, चैत्र १४ नेपाली कांग्रेसका नेता स्व. नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ । पाटीको केन्द्रीय कार्यालय सानेपामा मध्याह्न १२ बजेदेखि २ बजेसम्म राखिने भएको हो । नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति ८ बजेर २४ मिनेटमा जोशीको निधन भएको थियो । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि […]

Continue Reading

मनकामना युवा क्लब रौतहटको पहिलो जित

नेपालगन्ज, चैत १० गतेप्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटले कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गरेको छ । मनकामनाको तर्फबाट भुवन बस्नेतले ३७औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी अवसरमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा मनकामना पहिलो जित पारेको हो । जितसँगै मनकामनाले ३ […]

Continue Reading

धम्बोझीलाई हरायो सैनिक युथले

नेपालगन्ज, चैत ९ गतेएन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार सैनिक युथ क्लब झापाले घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ । अर्को खेलमा स्टार सिटी युथ क्लब कैलालीलाई धादिङ समाज धादिङले १–१ को बराबरीमा रोकेको छ । खेलको अन्तिममा मिनेटमा दिपक राज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी भएको थियो । उनले ९२औं […]

Continue Reading

महिला हिंसा रोक्न अब छोरीहरु जाग्नुपर्छ : सांसद कोमल ओली

अत्तरिया – राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीले दिनप्रतिदिन महिला माथि भैरहेको हत्या , हिंसा , बलत्कार जस्ता घटनाहरु रोक्नका लागि अब छोरीहरु जाग्नुपर्ने बताएकी छन् । आज कैलालीको अत्तरियामा पुष्पाञ्जली आवासिय माध्यामिक विधालयको ३२ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले महिलाहरुको सोझोपनको फाईदा उठाउदै दिनहु जसो बढिरहेको यस्ता खालका जघन्य अपराधहरुलाई समाजवाटै हटाउनहका लागि स्वयम […]

Continue Reading

एमालेमा अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने प्रयास

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको थप अधिकार आफूमा केन्द्रीत गर्ने प्रयास गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच बसेको संसदीय दलको बैठकले दल नेतालाई थप अधिकार सम्पन्न गर्ने गरी विधान संशोधन गरेको छ । लगतै बसेको ‘केन्द्रीय कमिटी’ बैठकले त्यो विधानलाई अनुमोदन गरेको छ । साथै महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पदमुक्त […]

Continue Reading

४१ वर्षपछि जेलमुक्त भएर दीपक घर पुगे, आमासँग बोल्नै सकेनन्

भगीरथ भण्डारीइलाम । फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका १० का दिपक तिम्सिना घर आईपुगेका छन् । ४० वर्षदेखि भारतीय जेलमा जीवन बिताइरहेका दिपका शनिवार जेलमुक्त भएपछि आईतबार इलामको माईनगरपालिकाको घरमा आईपुगेका हुन । कोलकातास्थित ‘दमदम सेन्ट्रलमा रहेका दिपक ४० वर्षपछि घर आईपुगेका दिपक आमासँग केही बोल्न सकेनन् । ४१ वर्षपछि छोरो भेट्दा खुशी बनेकी […]

Continue Reading

ट्राफिक कार्यालय बाँकेद्वारा फागुनमा ३५ लाख बढी राजश्व संकलन

बाँके ट्राफिकले चालु आर्थिक वर्षको हालसम्म करिब २ करोड राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म बाँके ट्राफिकले ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारवाही गरेको हो । सबैभन्दा धेरै राजश्व फागुन महिनामा उठाएको बाँके ट्राफिकले जनाएको छ । सबैभन्दा कम राजश्व साउन महिनामा उठाएको छ। साउनमा १० लाख ४७ हजार ५ सय […]

Continue Reading