म जति सफल हुनुपर्ने हो, अझै हुन सकिन: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सोचेजस्तो सफल हुन नसकेको बताएका छन्। नेपाल मगर संघले आईतवार माघी पर्वको अवसर पारेर काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताए। प्रधानमन्त्री दाहालले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको जिकिर गरे। उनले नेपालका प्रथम […]
Continue Reading