पार्टीबाट टिकट नपाउनेहरू बेहोस होलान् भन्ने चिन्ता छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले टिकट व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन्। उठेर दुई कदम पनि हिँड्न नसक्ने बुढाहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको […]
Continue Reading