गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि शुक्रबारको संसद बैठक स्थगित भएको छ। राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मुल्यांकन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गणपूरक संख्या नपुग्ने भन्दै नियमापत्ति गरेपछि सभामुखले सचिवालयका कर्मचारीलाई यकिन गर्न लगाएका थिए। संसद बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक […]
Continue Reading