१२ लाखले युक्रेन छोडे: संयुक्त राष्ट्रसंघ
काठमाडौं- रुसले १० दिनदेखि गरिरहेको आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेन छोडेको संयुक्त राष्ट्र सघंको शरणार्थी सम्बन्धी उच्च निकायले जनाएको छ। पलायन हुनेको आधाभन्दा बढी संख्या छिमेकी मुलुक पोल्यान्डमा पुगेको तथ्यांकमा जनाइएको छ। बिहीबारसम्म उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार करिब ६५०,००० मानिस पोल्यान्ड पुगेका हुन्। त्यस्तै १५०,००० हङ्गेरी र बाँकी अन्य युरोपेली राष्ट्रहरूमा पुगेका छन्। छिमेकी […]
Continue Reading