ओलीले सभामुखलाई चेतावनी दिँदै भने – धम्की नदिए हुन्छ, परिणाम नराम्रो होला
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने बताउनुभएको छ । आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने ओलीको भनाइ थियो । संसदमा विरोध जनाउँदा एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन आग्रह गर्दै उहाँले उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनीसमेत दिनुभयो […]
Continue Reading