ओलीले ५ सय बढी मत ल्याउँदा रावालको १ सय पनि पुगेन

चितवन : नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत चितवनमा नयां नेतृत्व चयनको लागि भएको मतको परिणाम आउन सुरु गरेको छ। जस अन्तर्गत अध्यक्षको लागि उम्मेदवारी दिएका केपी ओली र भिम रावलको प्रारम्भिक नतिजा यतिबेला बाहिर आउन थालिसकेको छ। निर्वाचन आयोगका अनुसार ओलीले ५ सय बढी मत ल्याउँदा रावलले सय भन्दा कमै मत ल्याएका छन्। चितवनको […]

Continue Reading

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।  दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र […]

Continue Reading

योगेश भट्टराई भन्छन् : फलानो उम्मेदवारलाई मत नदिनु भनेर पर्चा बाँडिएको थाहा छैन

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईलाई कुनै उम्मेदवारलाई मत नदिनू भनेर पर्चा बाँडिएको बारे आफूहरूलाई जानकारी नभएको बताएका छन् । मतदान सकिएपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले कुनै उम्मेदवारको पक्ष र विपक्षमा पर्चा बनाइएकोबारे आफूलाई जानकारी नभएको र मतदानस्थलमा त्यस्तो पर्चा नभेटेको दाबी गरे । पत्रकारले पर्चा त भेटियो भन्ने […]

Continue Reading

नायिका रेखा थापा भन्छिन् : ओलीको भिजन दूरगामी छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भिजन प्रति सहमति जनाएकी छिन् । अभिनेतृ थापाले ओलीको भिजन दूरगामी भएको बताएकी छन् । उमेर बढी भए पनि ओलीको सोच र दिमाग युवा पुस्ताको झै भएको बताएकी हुन् । उनले एमालेको १०औं महाधिवेशनमा ओलीले अवलम्बन गरेको नीति पनि […]

Continue Reading

एमाले महाधिवेशन : ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध […]

Continue Reading

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनअन्तरगत निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअन्तरगत विभिन्न पदका लागि मनोनय दर्ता भइरहेको छ । अहिलेसम्म अनुशासन आयोगको अध्यक्षका लागि नेता केशव बडाल र केन्द्रीय सदस्यका लागि पार्वती रावल र लक्ष्मीप्रसाद पोखरेलले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि साढे ९ बजेसम्मको समय तोकिएको छ । अध्यक्षमण्डलका […]

Continue Reading

एमाले पदाधिकारी : वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल

चितवन : नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रबाट पदाधिकारीको नाम पनि अनुमोदन भएको छ। सोमबार बिहान साढे ३ बजे सकिएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा आफ्नोसहित १९ जना पदाधिकारीको नाम पेस गरेका थिए। ओलीले पदाधिकारीहरुमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जनाको नाम प्रस्ताव गरेका […]

Continue Reading

सुचना तथा प्रशारण विभागको टोली काठमाडौं फर्कियो

बाँके । कर्णालीमा सञ्चार घुम्ती सेवामार्फत् २६ जना पत्रकारलाई प्रेस पास वितरण गरेर सुचना तथा प्रशारण विभागको टोली आज काठमाडौं फर्किएको छ । मुगुका २०, जाजरकोटका पाँच र जुम्लाका एक पत्रकारलाई प्रेस पास वितरण गरिएको सूचना तथा प्रसारण विभागका अधिकृत केशव शर्माले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लामै अनलाइन पनि दर्ता भएका छन् । […]

Continue Reading

बाँके प्रहरीद्वारा भन्सार छलि ल्याइँदै गरिएका अवैध सामाग्री बरामद

नेपालगन्ज : बाँके प्रहरीद्वारा भन्सार छलि ल्याइँदै गरिएका अवैध सामाग्री बरामद गरिएको छ। विशेष् सुचनाको आधारमा प्रहरीले आइतबार विहान २ बजेतिर २ लाख २५ हजार ५ सय बराबरको अवैध लत्ताकपडा बरामद गरेको बताइएको छ। प्रहरीका अनुसार नेपालगन्ज १५ पिपरा बाट अविध लत्तकपडा बरामद गरिएको हो। बरामद गरिएको अवैध लत्ताकपडा आवश्यककारबाहेका लागि भन्सार कार्यालय बांकेमा बुझाइएको […]

Continue Reading

ओलीको हातमा ३०१ केन्द्रीय सदस्यको सूची

चितवन । चार नेताहरूले नेकपा एमाले केन्द्रीय सदस्यको सूची पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरूको सूची अध्यक्ष ओलीलाई बुझाएका हुन् । चितवनको सौराहास्थित होटल सफारीमा बसेर उनीहरूले एमाले केन्द्रीय सदस्यको सूची तयार पारेका थिए । नेता पृथ्वीसुब्बा […]

Continue Reading