बाँके प्रहरीद्वारा भन्सार छलि ल्याइँदै गरिएका अवैध सामाग्री बरामद


नेपालगन्ज : बाँके प्रहरीद्वारा भन्सार छलि ल्याइँदै गरिएका अवैध सामाग्री बरामद गरिएको छ।

विशेष् सुचनाको आधारमा प्रहरीले आइतबार विहान २ बजेतिर २ लाख २५ हजार ५ सय बराबरको अवैध लत्ताकपडा बरामद गरेको बताइएको छ।


प्रहरीका अनुसार नेपालगन्ज १५ पिपरा बाट अविध लत्तकपडा बरामद गरिएको हो। बरामद गरिएको अवैध लत्ताकपडा आवश्यककारबाहेका लागि भन्सार कार्यालय बांकेमा बुझाइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *