एमाले महाधिवेशन : यस्तो छ बन्दसत्रस्थलको माहोल

काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशको बन्दसत्र सुरु हुँदैछ । शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशको बन्दसत्र चितवनको पर्यटकीयस्थल सौराहमा सुरु हुन लागेको हो । अहिले बन्दसत्रस्थलमा प्रतिनिधिहरू उपस्थित भैरहेका छन् । बन्दसत्र सुरु हुनुपर्व अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू भने छलफलमा जुटेका छन् । नयाँ नेतृत्व चयन गर्दै बन्दसत्र सकिनेछ । नयाँ नेतृत्वका […]

Continue Reading

एमाले महाधिवेशनमा ६ लाख कार्यकर्ता आएको दाबी

चितवनमा आजदेखि सुरु भएको नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन शत्रमा ६ लाख कार्यकर्ता आएको एमाले चितवन जनाएको छ । पार्टी जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशनमा देशभरबाट ६ लाख पार्टी नेता कार्यकर्ता आएको दाबी गर्नुभयो । उहाँले महाधिवेशनमा आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो-धेरै कार्यकर्ता पूर्वी चितवनको टिकौली […]

Continue Reading

नारायणी किनारमा अटेनन एमाले कार्यकर्ता

नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र संचालन भएको चितवनको नारायणी नदी किनार शुक्रबार भरिभराउ भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ । नारायणी नदी किनारमा नअटेपछि सहभागीहरु नारायणी पुल र बजार क्षेत्रमा छरिएका छन । हजारौं कार्यकर्ताहरु नवलपुरको गैडाकोटमा नै रोकिएका […]

Continue Reading

मलाई काम गर्न नदिनेहरुले अहिले प्रधानमन्त्री देउवाको खुट्टा तानुरहेका छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई संकेत गर्दै हिजो खुट्टा तानेर मलाई काम गर्न नदिनेहरुले अहिले प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेको बताएका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दैै नेता ओलीले सो बताएका हुन् । उनले यो सभामा प्रधानमन्त्री देउवालाई अतिथि बनाएर धेरै आलोचना गरिरहनु पर्देन भन्दै उनले […]

Continue Reading

एमालेले बलिदानका ७२ वर्ष पार गर्‍यो : केपी ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बलिदानका ७२ वर्ष पार गरेको पार्टी भएको बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशन उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेले बलिदानका ७२ वर्ष पार गरेको बताएका हुन् । ‘नेकपा एमाले बलिदानका ७२ वर्ष पार गरेको पार्टी हो, संघर्षका ७२ वर्ष […]

Continue Reading

चितवनमा एमाले महाधिवेशन : नारायणी नदिमा उर्लियो लाखौं जनसागर

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुँदैछ। नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम जारी छ । उद्घाटन अघिनै नारायणी नदी किनार भरिभराउ भएको छ । आज बिहानैदेखि सडकमा कम सवारी चलेका छन्। महाधिवेशनमा भाग लिन आउनेहरूको सवारी साधन मात्रै सडकमा देखिएको छ। आज मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा […]

Continue Reading

नेपालगन्जको निन्जा इन्फोसिस कुमारी बैंक न्यूबिज स्टार्टअप अवार्ड लुम्बिनी प्रदेशबाट सम्मानित

नेपालगन्ज :कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डसमा ७ ओटा प्रदेशका स्टार्टअपहरु सम्मानित भएका छन् । देशका प्रत्येक प्रदेशबाट एकएक ओटा गरी सात ओटालाई उदाउँदो स्टार्टअपका रूपमा सम्मानगरिएको छ । न्यू बिजनेश एजले आयोजना गरेको कुमारी बैंक न्यू बिज स्टार्टअप समिट एण्ड अवार्ड समारोहमा लुम्बिनी प्रदेशबाट नेपालगन्जको निन्जा इन्फोसिस सम्मानित भएको छ । बिहीवार काठमाडौंमा […]

Continue Reading

ट्रकको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको मृत्यु भएको हो। महिलाको विवरण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । ठक्करबाट महिला को मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने ट्रकमा आगजनी गरेका छन् ।

Continue Reading

महाधिवेशनको लागि चितवन पुगे ओली, विमानस्थलमा गरियो स्वागत

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । पार्टीको १० औं महाधिवेशनमा सहभागी हुन ओली चितवन गएका हुन् । उनी अहिले केही बेरअघि भरतपुर विमानस्थलमा अवतरण गरेका छन् । विमानस्थलमा हजारौ नेता कार्यकर्ताहरले ओलीलाई स्वागत गरेका छन् । ओली काठमाडौंबाट बुद्ध एयरमा चिवतन गएका हुन् । यसअघि केही शीर्ष नेताहरु हिजो […]

Continue Reading

एमाले महाधिवेशनका लागि लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा

बुटवल – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । यद्यपि हरेक जिल्लाबाट यकिन तथ्यांक आइनसकेको तर प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देहीबाट ३००, नलवपरासी र कपिलवस्तुबाट […]

Continue Reading