रेशम चौधरीलाई पक्राउ गर्ने पत्र अनधिकृत : सर्वोच्च अदालत
सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्नेसम्बन्धी पत्र आधिकारिक नरहेको जनाएको छ । सर्वाेच्चको पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति निकालेर सर्वोच्चका कर्मचारीले अनधिकृत पत्र लेखेको जानकारी गराउनुभएको हो । विज्ञप्तिमा अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाही प्रक्रिया शुरू भएको उल्लेख छ । सर्वोच्च अदालतको […]
Continue Reading