सल्यानमा जंगलको डढेलो निभाउँदा एक जना सिकिस्त
सल्यानमा जंगलमा लागेको डढेलो निभाउने क्रममा जलेर एक जना सिकिस्त भएका छन्। बागचौर नगरपालिका-१ कोटबेतको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा बिहीबार दिउँसो सोही ठाउँका अन्दाजी ५९/६० वर्षीय प्रेम सुनार जलेर सिकिस्त भएका हुन्। जलेर सिकिस्त सुनारको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको बागचौर नगरपालिकाले जानकारी दिएको छ। डढेलो लागेको […]
Continue Reading