रेडक्रस द्धारा भूकम्प पीडितलाई आर्थिक सहयोग

सल्यान दार्माका भूकम्पपीडितलाई आर्थिक सहयोग गरिएको छ । भूकम्प प्रभावित दार्मा गाउँपालिकाका चार सय ३८ भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी सल्यानले १५ हजारका दरले ६५ लाख ७० हजार नगद सहयोग गरेको हो । नेपाल रेडक्रस सोसाइटी सल्यानका मन्त्री ईन्द्रकुमार शर्माले आर्थिक अवस्था नाजुक भएका, विपन्न, अपाङ्ग, एकल महिला, दिर्घरोगी, गर्भवती, सुत्केरी, वृद्धवृद्धा अभिभावकविहीन, दलित पहिचान […]

Continue Reading

वीरेन्द्रनगरबाट लागुऔषध र किर्ते मुद्धामा ४ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध सहित तिन जना पक्राउ गरेका छन् । लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय सुर्खेत र सो कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले तिन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं ४ चन्द्रमान चोक बस्ने २३ वर्षका तपेन्द्र बहादुर शाही, वीरेन्द्रनगर नगरपालिका वडा नं ३ बस्ने अन्दाजी २९ बर्षका […]

Continue Reading

कर्णालीलाई गरिबी र बेरोजगारबाट मुक्त गर्नुपर्छ : प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारबाट मुक्त गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसको अवसरमा आईतबार आयोजित ‘मूल समारोह’को उद्घाटन गर्दै प्रदेश प्रमुख परियारले गरिबी र बेरोजगारबाट कर्णालीलाई मुक्त गरी सामािजक न्यायमा आधारित समतामूलक समाजको जग बसाल्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माणमा लाग्न सरकार प्रमुखलाई अनुरोध गरे । यसका लागि […]

Continue Reading

विवाह गर्न वडाको सिफारिस अनिवार्य

जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो। तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको बताए । ‘२६ वैशाख २०८० देखि […]

Continue Reading

नेपाल एयरलाइन्सले अब सुर्खेतबाटै कर्णालीका जिल्लामा उडान गर्ने

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ।  कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको छ।  छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर […]

Continue Reading

सुर्खेतकाे बराहतालमा माेटसाईकल दुर्घटनामा एक जनाकाे मृत्यु

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा वडा नम्बर -५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार पञ्चपुरी नगरपालिकाबाट सुर्खेतकाे वीरेन्द्रनगर तर्फ आउँदै गरेकोे बा ८१ प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बराहताल गाउँपालिका–५ बस्ने १५ वर्षीय चन्द्र बिकको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका […]

Continue Reading

१४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारको घटना सार्वजनिक : ५ जना पक्राउ

मुगुमा १४ वर्षीया किशोरीमाथि चार महिनाअघि सामुहिक बलात्कार भएको खुलेको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेका छन् भने अन्य चार जना फरार छन् । छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी पीडितमाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामुहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले […]

Continue Reading

भालुबाङ दुर्घटनाका मृतक १२ जनाकै सनाखत

दाङको भालुबाङमा गतराति भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परी एक महिला सहित १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय अनिल खड्का (भरतपुर उपमहानगर-२५‚ चितवन), २५ वर्षीय सञ्जय केसी (खजुरा गाउँपालिका-३‚ बाँके), २८ वर्षीय अर्पण थापा (कोहलपुर नगरपालिका-८‚ बाँके) रहेका छन्। […]

Continue Reading

३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता फाइनल-एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न […]

Continue Reading

हेलिकप्टर पर्खिँदा पर्खिँदै हुम्लाकी १२ दिने सुत्केरीकाे ज्यान गयाे

बाजुरामा एक जना १२ दिनकी सुत्केरीको ज्यान गएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षकी अन्सु बुढाको ज्यान गएको हो । यही पुस १२ गते ताजाकोटको स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उहाँको परिवारले थप उपचारका लागि कोल्टीमा ल्याएका कोल्टी प्राथमिक स्वास्थ्य […]

Continue Reading