जमुनाह नाकामा पोजिटिभ केश देखिए पछी होलि पर्वमा कडाई


भारतमा कोभिड -१९ को प्रकोप तिब्र रुपमा बढदै गएको र भारतबाट आउने नेपालीहरुमा जमुनाह नाकामा पोजिटिभ केश समेत देखिएको हुदाँ उच्च जोखिमलाई ध्यान दिदै आसन्न होलि पर्व घरमै मनाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज जारी गरेको सुचना अनुसार अर्को निर्णय नभए सम्म जिल्लाभर मेला ,महोत्सव, र्याली, सेमिनार निषेध गरिएको छ । निर्णय अनुसार कसैले अटेरी गरे कारबाही गरिने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो । सुचना हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *