प्रदेश प्रवक्ता अकरम पठान द्वारा होली पर्व‌को शुभकामना व्यक्त


१५ चैत्र , कपिलवस्तु

जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नेपाली हरूको महान चाड होली पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।जनता समाजवादी पार्टी लुम्बिनी प्रदेस प्रवक्ता
पठानले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड होली पर्वको
हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *