एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड


प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *