स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन्।

सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचना भएको छ। 

‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन, उनले भने , ‘म राजीनामा दिँदैछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *