नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलको नेता बाट राजकुमार शर्माको राजीनामा ।


सुर्खेत: नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।

शर्माले बुधबार दलका प्रमुख सचेतकलाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका हुन ।
तत्कालीन नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादी सहितका दलहरुसंग मिलेर नयाँ नेपाली कम्युनिष्ट पार्टी बनेको छ। नेकपा बने सगै अलग रहेर जनार्दन शर्माको पक्षमा उभिए पछि पूर्व मुख्यमन्त्री शर्माले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन्। तत्कालीन मुख्यमन्त्री शर्मा राजकुमार जनार्दन शर्मा रहेको प्रगतिशिल लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य समेत रहेका छन ।

यस्तो राजीनामा पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *