एमालेले टुंगो लगायो समानुपातिकतर्फको सांसद।को–को परे ? (सूचीसहित)


नेकपा एमालेले समानुपातिक सांसदको टुंगो लगाएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डूमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई प्राप्त समानुपातिक सांसदको सिटअनुसार नाम टुंगो लगाएको छ।

बैठकले जनजातीतर्फ ४, खसआर्यतर्फ ५, मधेसीतर्फ ३, दलिततर्फ दुई, मुस्लिमतर्फ एक र थारुतर्फ जनाको नाम टुंगो लगाएको हो ।

यी हुन समानुपातिकमा छानिएका नाम

जनजाति (४ जना)

महिला :

• भूमिका सुब्बा

• गंगादेवी श्रेष्ठ

पुरुष :

• रामबहादुर थापा मगर

• कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला :

• पद्मा अर्याल

• टुकाभद्रा हमाल

• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

• गुरु प्रसाद बराल

• पुष्पराज कंडेल

थारु (१ जना)

• कृपाराम राणा (पुरुष)

दलित (२ जना)

महिला :

• विष्णुमाया वी.के.

• नीता घटानी

मधेसी (३ जना) महिला

महिला :

• रिङ्ला यादव

• यशोधा कुमारी यादव

पुरुष :

• चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :

• साजिदा सिद्दीकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *