कुरिलो खानुका यस्ता छन् फाइदाहरू


kurilo - Swaviman Nepal

नेपालगन्ज : नेपालका प्राय, सबै ठाउँमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय वनस्पति हो । यो स्वास्थ्यका लागि ज्यादै उपयोगी मानिने गरिन्छ ।यसका टुसालाई विशेषगरी तरकारीको रूपमा प्रयोग गरिन्छ। जरालाई भने विभिन्न रोगको औषधिका रूपमा प्रयोगमा ल्याइन्छ।

कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य पौष्टिक तत्व पाइन्छ ।कुरिलो पोषिलो तरकारी मात्रै हैन औषधीय गुणसहितको खानपान पनि हो । यो मानव जीवनका लागि अत्यन्तै फाइदाजनक मानिएको छ । यस्ता छन् फाइदाहरु:-

Kurilo Alu Bhutuwa- Nepali Potatoes and Asparagus | Yummy dinners, Side  recipes, Wow recipe

१) यसको सुकेको वा ताजै जरालाई पिँधेर धुलो भए दुई चार चम्चामा ज्वालो मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दुध नआएमा दुध आउँछ ।२) यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको रसलाई दिनको दुईपटक दुधसँग सेवन गर्नाले नाक मुखबाट र-गत बग्ने ठिक गर्छ ।

3) यसले वातरोगलाई निर्मूल पार्छ । ४) यसले मस्तिष्कको दुर्बलतालाई हटाउँछ । ५) यसले पुरुषहरुको वि- र्य कम आउने र पातलो आउनेलाई पनि मात्रा बढाउँछ ।६) राम्रोसँग पि- साब नआउने समस्या हल गर्छ । ७) यसले आउँ, झा-डाप-खाला, पेटको दु-खाई, मधुमेह जस्ता रोगहरुलाई नियन्त्रण गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *