आगामी सातादेखि प्रसारणमा आउने `कमेडी च्याम्पियन`


लोकप्रिय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ संचालनमा ल्याउने तयारी गरिएको छ । ‘यस सातादेखि छायांकन सुरु गर्ने र आगामी सातादेखि प्रशारणमा ल्याउने तयारीमा निर्माण टिम छन् l प्रतियोगीहरुलाई मात्र सहभागी गराएर छायांकन गर्ने तयारीमा निर्माणपक्ष छ । १६ भागसम्म प्रशारण भएको शोमा उत्कृष्ट ९ प्रतियोगीतबीच प्रतिस्पर्धा चलिरहेको शो कोभिडका कारण झण्डै डेढ महिनादेखि बन्द थियो । सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहेको कमेडी च्याम्पिएन कान्तिपुर टेलिभिजनमा हरेक शुक्रबार र शनिबार बेलुका ९ः१० बजेबाट प्रशारण हुँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *