पोर्चुगललाई हराउँदै बेल्जियम युरो कपको क्वार्टर फाइनलमा


नेपालगन्ज : साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो ।

खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । यससँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वार्टर फाइनलमा इटलीसँग खेल्नेछअस्ट्रियालाई हराउँदै इटली यसअघि नै अन्तिम आठमा पुगिसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *