‘बीग बोसका’ विजेता सिद्धार्थ शुक्लाको निधन


काठमाडौं, भाद्र १७ गते ।  बलिउड कलाकार साथै ‘बीग बोसका’ विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयाघातका कारण ४० वर्षको उमेरमा शुक्लाको निधन भएको हो l शुक्लाको निधन भएको खबर भारतीय संचारमा उल्लेख छ l

उनको पार्थिव शरीरलाई अहिले मुम्बईको कपुर अस्पतालमा राखिएको छ । औषधी खाएर सुतेका उनी बिहान उठ्दा म्रित भेटिएका थिए l उनको शरीरको पोस्टमार्टम गर्ने तयारी भइरहेको छ l सिद्धार्थले बलिउड फिल्महरू सँगै केही भारतीय सिरियलहरूमा पनि काम गरेका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *