माओवादी केन्द्रको स्याथी समिति बैठक बस्दै


नेकपा माओवादी केन्द्रको स्याथी समिति बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका प्रमुख सचेतकले जानकारी दिनुभयो ।

उहाँले बैठकमा समसामायिक राजनीतिक विषयमा छलफल हुने बताउनुभयो । उहाँले मन्त्रिमरिषद् विस्तारलाई पूर्णता दिने विषयमा केन्द्रित भएर छलफल हुने र माओवादीको तर्फबाट मन्त्री बन्नेहरुको नामको टुंगो लगाइने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *