बाँके प्रहरीद्वारा लागू औषध सहित एक युवक पक्राउ


नेपालगन्ज : लागु औषध सहित एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ मा बस्ने २४ वर्षीय कर्ण बोगटी रहेको प्रहरीले जनाएको छ।

बोगटीलाई नेपालगन्जको जमुनाह नाकाबाट ठूलो मात्रामा लागु औषध सहित पक्राउ गरेर नियन्त्रणमा लिइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *