सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो


सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुन एक लाख २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *