कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य


कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।

मन्त्रिपरिषद्को आजै बसेको बैठकले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री राजकुमार शर्माले सिफारिसपत्र बुझाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *