नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। बिहीवार सम्पन्न पार्टीको प्रथम अधिवेशनबाट प्रतिस्पर्धी नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन समितिका अनुसार भट्टराईले ७६१ मत प्राप्त गर्दा चापागाईंले ७३ मतमात्रै पाएका छन्। गत माघ २९ गते मतदान भएकोमा बिहीवार मतपरिणाम आएको हो। महाधिवेशनमा एक […]
Continue Reading