काबुल नियन्त्रणमा लिएपछि तालिबानले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
भदौ २ बाके अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि तालिबानले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ। मंगलबार भएको पत्रकार सम्मेलनमा तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिद पहिलो पटक भिडियोमार्फत सार्वजनिक भए। प्रवक्ता मुजाहिदले आफूहरुले कुनै पनि विदेशी राष्ट्रलाई नोक्सान नपुर्याउने स्पष्ट पारे। ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छौं कि हामी कसैलाई पनि नोक्सानी पुर्याउने छैनौं।’, उनले भने।उनले […]
Continue Reading